Friday 17 April 2009

Tuesday 14 April 2009


नेपालबाट धेरै पटक हङकङ भित्रिने गरेका कलाकार मध्य मुलबाटो साँझकोलागि अस्ति हङकङ आइपुगेका नेपालका चर्चित गायक राजेश पायल राइले याउ मा तेइ स्थित कम्युनिटी हलमा आइतबार साँझ सम्पन्न मुलबाटो साँझमा नेपाली दर्शकहरुबीच् आफ्ना सुपरहिट गीत्,संगीत तथा आफ्ना नयाँ एल्बमका गीतहरु प्रस्तुतगरि मनोरन्जन दिएका थिए।